यसरी सुरु भएको थियो ऐश्वर्या र अभिषेकको ‘लव स्टोरी’

  • प्रकाशित मितिः पुष २८, २०७४
  • 13 पटक पढिएको
  • मधेश स्पेशल

पुष २८, २०७४ / काठमाडौं: अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाह भएको पनि १० वर्ष हुन लागेको छ । सन् २००७ मा ऐश्वर्या र अभिषेक विवाह बन्धनमा बाधिएका थिए । १० वर्ष अगाडि न्युयोर्कको चिसो बाल्कोनीमा उनले अभिषेकको प्रस्ताव स्वीकार गरेकी थिइन् ।अभिषेक र ऐश्वयाले धेरै फिल्ममा काम गरिसकेका छन् । दुवैको पहिलो फिल्म ‘ढाइ अक्क्षर प्रेम के’ रहेको थियो ।

त्यसपछि उनीहरु कुच ना क हो, बन्टी और बब्लीको गीत कजरारे मा पनि काम गरे । मणिरत्नमको फिल्म ‘गुरु’ को प्रिमियर पश्चात सबैलाई लागि सकेको थियो ऐश्वर्या र अभिषेकबीच अफयेर चलेको छ । नभन्दै फिल्मको प्रिमियर पश्चात अभिषेकले ऐश्वर्यालाई टोरन्टोमा प्रपोज गरेका थिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved