आजको राशिफल (२८ पौष २०७४, शुक्रवार)

  • प्रकाशित मितिः पुष २८, २०७४
  • 48 पटक पढिएको
  • मधेश स्पेशल

आज २८ पौष २०७४, शुक्रवार, एकादशी हेरौं आजका राशिफल–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): नयाँ व्यक्ति संग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साँझमा पैशा खर्च हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बन्धु बान्धव बाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामाजिक कार्यमा रुची बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): शुभकार्यको चर्चा चल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मनमा सङ्का उत्पन्न हुनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कार्य सम्पादनमा सहजता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पारिवारिक सद्भाव बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मंगल कार्यको योगछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मिष्ठान्न भोजन प्राप्ति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): नजिकको मित्रसँग भेटघाट हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved