कठ्यांग्रिएर मधेसमा ९ को मृत्यु, जनजीवन कष्टकर

  • प्रकाशित मितिः पुष २२, २०७४
  • 62 पटक पढिएको
  • मधेश स्पेशल

पुष २२, २०७४ / ईटहरी: पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ । यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना रहेको खबर आजको नागरीक दैनिकले छापेको छ ।

दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved