​साहरुख खानको ‘जिरो अवतार, यस्तो देखीए टिजरमा

  • प्रकाशित मितिः पुष १९, २०७४
  • 286 पटक पढिएको
  • मधेश स्पेशल

पौष १९, २०७४ / काठमाडौं: बलिउड सुपरस्टार साहरुख खान यो बर्ष नया अवतारमा देखींदैछन् । २०१७ मा साहरुखको फिल्म खासै नचले पनि यो नया वर्षमा उनको नयाँ चलचित्र ‘जिरो’ हालै टिजर सार्बजनीक गरीएको छ ।

चलचित्र ‘जिरो’मा साहरुख खान होचो व्यक्तिको भूमिकामा रहेका छन् । चलचित्रमा साहरुखको जोडीको रुपमा अनुष्का शर्मा र कट्रिना कैफ रहेका छन् । चलचित्र डिसेम्बर २१ मा रिलिज हुँदैछ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved