बन्दुक बोकेको फोटो फेसबुकमा हालेपछि

  • प्रकाशित मितिः पुष १७, २०७४
  • 1037 पटक पढिएको
  • राम भरोसी यादव

पुष १७, २०७४ / सिरहा: धनुषामा एक युवकले बन्दुक बोकेर हिँडेको फोटो फेसबुकमा हाल्दा उनी सहित तीन जना पक्राउ परेका छन् ।

गणेशमानचारनाथ नगरपालिका ८ बस्ने लक्ष्मी यादबले सोहि स्थानका इन्द्र कुमार महतो र संजय महतोसँगै बन्दुक बोकेर सार्वजनिक स्थलमा हिँडिरहेको फोटो फेसबुकमा हालेका थिए ।

उनले बन्दुक सहितको फोटो फेसबुकमा पोष्ट गरेपछि तिनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाइ अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।न्तिपुर दैनिकमा प्रकाशित छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved