भूकम्प गएको तीन वर्ष, अझै पीडित त्रिपालमै

  • प्रकाशित मितिः पुष १२, २०७४
  • 40 पटक पढिएको
  • मधेश स्पेशल

१२ पुष २०७४ / काठमाडौं: मुकम्प गएको तिन वर्ष पुरा हुन लाग्दा समेत भुकम्प पिडितहरु अझै टहरामा बस्न बाध्य भएका छन् । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पले गोरखादेखि दोलखासम्म र आसपासका १४ जिल्ला बढी क्षति पु¥याएको थियो ।

भुकम्प गए लगत्तै विभिन्न संघ सस्थाहरु र विदेशी निकायहरुले सहयोग गरेपनी पिडितहरुले भूकम्प गएको पनि तीन वर्ष पुग्न लाग्दा समेत अनुदान नपाएपनि भूकम्प पीडित जनताले तीन वटा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख सिईओ पाए, खुला आकाश, त्रिपाल, प्लास्टिक वा टिनका कटेरा÷टहरामुनी तीन वटा वर्षा काटे तर अहिलेको जाडोमा उनिहरु तिनै त्रिपाल मुनी कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved