वाम गठवन्धन होकी हठवन्धन हो ? समानुपातिकमा नेताहरुको श्रीमती, छोरी, भाञ्जी आफन्त मात्रै !

  • प्रकाशित मितिः पुष १२, २०७४
  • 174 पटक पढिएको
  • मधेश स्पेशल

१२ पुष २०७४ / काठमाडौं: नेपाली पत्रपत्रिकाहरुमा छापिने कार्टुनहरु सानु भएता पनि यसको अर्थ र यसले दिने सन्देश ठूलो हुने गर्दछ ।

कार्टुन्सहरुले बिभिन्न क्षेत्रमा भईरहेको अनियमिता साथसाथै ढिलासुस्तीहरु र जनसरोकारका विषयहरुलाई समेट्ने र व्यङ्गय गर्ने भएको हुनाले सबैले रुचाएका हुन ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved