​बाजुराका स्थानीयले अफ्नै लगानीमा गरे खानेपानी निमार्ण

  • प्रकाशित मितिः पुष ११, २०७४
  • 38 पटक पढिएको
  • मधेश स्पेशल

पुष, ११, २०७४ / ​बाजुरा: बडिमालिका नगरपालिका वडा नम्बर एक पाटाका स्थानीयले आफ्नै लगानीमा खानेपानी निमार्ण गरेका छन् । गाउँमा खानेपानीको चरम समस्या भएपछि स्थानीयले आफ्नै लगानीमा खानेपानी निर्माण गरेका हुन् ।

सरकारी तथा गैह्रसरकारी कार्यालय तथा जनप्रतिनिधिसमक्ष पटक–पटक आग्रह गर्दा पनि व्यवास्था गरेपछि स्थानीयहरु आफै मिलेर खानेपानी निमार्ण गरेको स्थानीय धनराज पण्डितले बताए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved