राष्ट्रिय

    Showing 21-40 of 239 items.
  • नयाँशक्तिको सिंगो महिला कमिटि माओवादी प्रवेश

    पुष ३०, २०७४ / ईटहरी: विभिन्न समयमा एकपछि अर्को गर्दै छिन्नभिन्न हुन पुगेको डा. बाबुराम भट्टराई नेतृत्वको नयाशक्ति पार्टी नपालको सिंगो महिला संघ आज नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । २०७२ सालमा वैकल्पिक शक्ति निर्माणको उद�

    • प्रकाशित मितिः पुष ३०, २०७४
    • 93 पटक पढिएको
    • मधेश स्पेशल
  • हराउँदै थारूको मौलिक खाना घुँगी, प्रतिमा बनाएर संरक्षणको प्रयास

    पुष ३०, २०७४ / रत्ननगर: थारू समुदायको मौलिक खाना हो घुँगी । झट्ट हेर्दा चिप्ले कीरा प्रजातिमा पर्ने यो त्यस्तै देखिए पनि निक्कै फरक हुन्छ । घोल, दबदवे हिलो, पोखरी, धानखेतमा बढी पाइने घुँगी थारूहरु सम्भव भएसम्म सधैँ खान्छन् । अझै यस�

    • प्रकाशित मितिः पुष ३०, २०७४
    • 111 पटक पढिएको
    • मधेश स्पेशल
  • कक्षा ११ को रिजल्ट आयो , परिक्षा दिने सबै पास (रिजल्ट सहित)

    राष्ट्रिय परिक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । गत असारमा लिएको परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको हो । चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन्। विद्यार्थीको ग्रेड सीटमा कुनै विषयम�

    • प्रकाशित मितिः पुष ३०, २०७४
    • 69 पटक पढिएको
    • मधेश स्पेशल
  • गैर आवासीय मधेसी संघ युएईद्वारा मधेसी मिलन र वनभोज

    पुष २८, २०७४ / दुबई, यु.ए.ई. : नयाँ साल २०१८ तथा मकर संक्रांतिको अवसरपारेर १२ जनवरी को दिन गैर आवासीय मधेसी संघ, यु.ए.ई. (Non-Resident Madheshis Association,#NRMA U.A.E.) द्वारा दुबईको जबिल पार्क मा "मधेसी मिलन तथा वनभोज" कार्यक्रम को आयोजन भएको थियो। उक्त कार्यक्रमम

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 88 पटक पढिएको
    • सन्तोष ठाकुर
  • जनकपुर उद्योग बाणिज्यसंघको मतदान जारी

    पुष २८, २०७४ / जनकपुरधाम: जनकपुर उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । संघको जारी ५१ औं अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको निर्वाचन समितिले जनाएको छ ।

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 48 पटक पढिएको
    • मधेश स्पेशल
  • सामुदायिक विद्यालयको पठनपाठन अब अंग्रेजी माध्यमबाट गरिने

    पुष २८, २०७४ / भक्तपुर: सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ । शुक्रबार साँझ नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न दोस्र

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 61 पटक पढिएको
    • मधेश स्पेशल
  • लागुपदार्थ दुव्र्यसनमा २२ अर्ब खर्च

    पुष २८, २०७४ / काठमाण्डौः लागूपदार्थका दुव्र्यसनीले बर्से्नि २२ अर्ब रुपैयाँभन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । गाँजा÷चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात वार्षिक २२ अर्बभ

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 33 पटक पढिएको
    • मातृका दाहाल
  • पूरा हुँदै कलंकी–कोटेश्वर सडकखण्ड

    पुष २८, २०७४ / ललितपुर: तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याब

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 80 पटक पढिएको
    • मधेश स्पेशल
  • सरकारले डिनमा डा. अग्रवाललाई पुनर्वहाली गर्ने

    पौष २९, २०७४ / काठमाडाै: सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग र�

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 38 पटक पढिएको
    • मधेश स्पेशल
  • गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    पुष २९, २०७४ / काठमाडौं: सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन छन् । कस्ता गरिब तथा विपन्न परिवारलाई भवन हस्तान्तरण गर्ने भन्ने निक�

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 86 पटक पढिएको
    • मधेश स्पेशल
  • यसरी तोड्दैछ भारतको नाममा भएको विश्व किर्तिमान नेपालले

    पुष २९, २०७४ / काठमाडौं: पचास हजार मानिसले माघमा एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा कीर्तिमान कायम गर्न माघ २७ गते काठमाडौंको टुँडि�

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 96 पटक पढिएको
    • मधेश स्पेशल
  • धरानलाई फुलबारीको शहर बनाउने मेयरको उद्घोष

    पुष २९, २०७४ / विजयपुर: धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले धरानलाई फुलबारीको शहर बनाउने कार्य सुरु भई सकेको बताएका छन् । विहिबारबाट धरानमा सुरु भएको दोश्रो पुर्वान्चल पुष्प मेलाको उद्घाटन गर्दै मेयर सुब्बाले धरानलाई फु�

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 27 पटक पढिएको
    • मधेश स्पेशल
  • ५ थान भालुको पित्तसहित एक जना सुर्खेतबाट पक्राउ

    पुष २९, २०७४ / नेपालगन्ज: प्रतिबन्धित भालुको पित्तसहित संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जले एक जनालाई पक्राउ गरेको छ । संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटिएको अनुसन्धान टोलिले सुर्खेतबाट ५ पिस भालुको पित्त सहित १ जन�

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 69 पटक पढिएको
    • मधेश स्पेशल
  • तराईमा क्यान्सर रोगको विरामी बढ्दै गएकोप्रति विशेषज्ञहरुको चिन्ता

    पुष २९, २०७४ / जनकपुरधाम: सुर्तिजन्य पदार्थको अत्याधिक सेवनका कारण तराईका जिल्लाहरुमा क्यान्सर रोगका बिरामीहरुको संख्या दिनानुदिन बढदै गएको प्रति क्यान्सर रोग विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन । नेपाल क्यान्सर हस्पिटल र

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 105 पटक पढिएको
    • मधेश स्पेशल
  • विकास र सुशासन प्रमुख कार्यभार : प्रचण्ड

    पुष २८, २०७४ / म्याग्दी, रासस: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताएका छन् । माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्�

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 32 पटक पढिएको
    • मधेश स्पेशल
  • गृहले भन्यो : जाडोले सिरहासहित मधेसका २२ जनाको ज्यान लियो

    पुष २८, २०७४ / काठमाडौं: अत्यधिक चिसोका कारण सिरहा, सप्तरी र धनुषालगायतका जिल्लामा २२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यसरी मृत्यु हुनेमा सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा रहेका छन्। शीतलहर शुरु भएदेखि शुक्रबा

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 34 पटक पढिएको
    • मधेश स्पेशल
  • साविक विजेता पहिलो खेलबाटै बाहिरियो

    पुष २८, २०७४ / धरान: पानवारी भलिबल प्र्रतियोगिता अन्तर्गत दोस्रो संस्करणको विजेता डुम्राहा भलिबल क्लब पहिलो खेलबाटै बाहिरिएको छ । धरान–६ स्थित सिमलचौरी खेल मैदानमा भइरहेको पानवारी भलिबल कपको तेस्रो संस्करणको उद्घाटन खेलमा �

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 25 पटक पढिएको
    • मधेश स्पेशल
  • गाइडको लापरबाहीले आरोहीको मृत्यु

    पुष २८, २०७४ / काठमाडौं : लोबुचे इष्ट (६,११९ मी) आरोहणका क्रममा अष्ट्रियन आरोही ४१ वर्षीय मारकस चेटको मृत्यु भएको छ। गाइड पुष्कर ठकुरीसहित आरोहणमा गए पनि गाइडको वेवास्थाले गर्दा आरोहीको मृत्यु भएको परिवार स्रोतको आरोप छ। यता आयोज�

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 33 पटक पढिएको
    • मधेश स्पेशल
  • गाइडको लापरबाहीले आरोहीको मृत्यु

    पुष २८, २०७४ / काठमाडौं : लोबुचे इष्ट (६,११९ मी) आरोहणका क्रममा अष्ट्रियन आरोही ४१ वर्षीय मारकस चेटको मृत्यु भएको छ। गाइड पुष्कर ठकुरीसहित आरोहणमा गए पनि गाइडको वेवास्थाले गर्दा आरोहीको मृत्यु भएको परिवार स्रोतको आरोप छ। यता आयोज�

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 5 पटक पढिएको
    • मधेश स्पेशल
  • नेपाल–भारत सिमानाको सीमास्तम्भ गायब, नेपालीहरूलाई चिन्ता

    पौष २८, २०७४ / जनकपुरधाम: नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सु

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 41 पटक पढिएको
    • मधेश स्पेशल

Copyright © 2017 - Madheshspecial.com All rights reserved