राजनीति

    Showing 1-20 of 94 items.
  • हामी मधेशकै कुनै ठाउँमा मात्र सपथ लिन्छौं: सुरेश कुमार मण्डल

    माघ ३, २०७४ / सिरहा: हामी मधेश प्रदेशको सांसद हौं, हामी मधेश सरकार बनाउछौं अनि हामी काठमाडौंमा सपथ किन लिन्छौं ? जब सम्म जनकपुर वा मधेशको कुनै ठाउँमा हामीलाई सपथ ग्रहण गराउदैन तब सम्म हामी सपथ लिदैंनौ । काठमाडौंको लागि संघीयता आएक�

    • प्रकाशित मितिः माघ ३, २०७४
    • 22 पटक पढिएको
    • मधेश स्पेशल
  • नयाँशक्तिको सिंगो महिला कमिटि माओवादी प्रवेश

    पुष ३०, २०७४ / ईटहरी: विभिन्न समयमा एकपछि अर्को गर्दै छिन्नभिन्न हुन पुगेको डा. बाबुराम भट्टराई नेतृत्वको नयाशक्ति पार्टी नपालको सिंगो महिला संघ आज नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । २०७२ सालमा वैकल्पिक शक्ति निर्माणको उद�

    • प्रकाशित मितिः पुष ३०, २०७४
    • 91 पटक पढिएको
    • मधेश स्पेशल
  • जनकपुर उद्योग बाणिज्यसंघको मतदान जारी

    पुष २८, २०७४ / जनकपुरधाम: जनकपुर उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । संघको जारी ५१ औं अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको निर्वाचन समितिले जनाएको छ ।

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 48 पटक पढिएको
    • मधेश स्पेशल
  • सरकारले डिनमा डा. अग्रवाललाई पुनर्वहाली गर्ने

    पौष २९, २०७४ / काठमाडाै: सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग र�

    • प्रकाशित मितिः पुष २९, २०७४
    • 37 पटक पढिएको
    • मधेश स्पेशल
  • विकास र सुशासन प्रमुख कार्यभार : प्रचण्ड

    पुष २८, २०७४ / म्याग्दी, रासस: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताएका छन् । माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्�

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 30 पटक पढिएको
    • मधेश स्पेशल
  • के भयो प्रदेश प्रमुख र अस्थायी राजधानि , मन्त्रिपरिषद्का ७ निर्णय

    पुष २८, २०७४ / ईटहरी: भरखरै सकिएको मन्त्रिपरिषद् बैठक प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे निर्णय नै नगरी सकिएको छ । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नका लागि अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले आजै निर्णय गर्न नसकिएको �

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 71 पटक पढिएको
    • मधेश स्पेशल
  • माओवादी मन्त्रीले दिए राजीनामा , दबावमा देउवा

    पुष २८, २०७४ / ईटहरी: सरकार छाड्न दबाव झेलिरहेका प्रधानमन्त्रि देउवालाई दबाव वढाउँदै माओवादी केन्द्रका तर्फवाट सरकारमा सहभागी मन्त्रिले राजीनामा दिएका छन् ।नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले �

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 38 पटक पढिएको
    • मधेश स्पेशल
  • सर्वाेच्चको आदेश सकारात्मक

    पौष २८, २०७४ / काठमाडौं: डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक र नागरिकता प्रमाणपत्र छानविन गर्नुपर्ने आफ्नो माग बमोजिम सर्वोच्च अदालतबाट आएको आदेश सकारात्मक भएको बताएका छन् । पराजुलीले काठमाडौं जिल्ला �

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 35 पटक पढिएको
    • मधेश स्पेशल
  • नेपाल–भारत सिमानाको सीमास्तम्भ गायब, नेपालीहरूलाई चिन्ता

    पौष २८, २०७४ / जनकपुरधाम: नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सु

    • प्रकाशित मितिः पुष २८, २०७४
    • 39 पटक पढिएको
    • मधेश स्पेशल
  • उज्यालो नेपालका लागि ‘कुलमानको कुदाई’

    पुस, २७ २०७४ / काठमाडौं: कुलमान घिसिङ नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक हुन् । प्राधीकरणमा आएपछि उनले कुशल व्यावस्थपकीय क्षमता देखाएर विद्युत विस्तार गर्ने काम मात्र थालेनन् । चुहावट नियन्त्रण गरेर नेपाललाई लगभग ल

    • प्रकाशित मितिः पुष २७, २०७४
    • 43 पटक पढिएको
    • गणेश लम्साल
  • डा. केसीलाई यसकारण पक्राउ गर्न भन्यो सर्वोच्चले

    पुस, २७ २०७४ / काठमाडौं: प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनशन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदा�

    • प्रकाशित मितिः पुष २७, २०७४
    • 41 पटक पढिएको
    • मधेश स्पेशल
  • अदालतको १४ प्रश्न र गोविन्द केसीको उत्तर

    पुष २६, २०७४ / ईटहरी: अदालतको अवहेलना गरेको अभियोगमा सोमबार राति पक्राउ गरेर मंगलबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराइएका डा. गोविन्द केसीले न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेसमक्ष दिएको बयान प्रश्न १ : हजुरको बा�

    • प्रकाशित मितिः पुष २६, २०७४
    • 44 पटक पढिएको
    • मधेश स्पेशल
  • अन्तत: उच्च अदालत भएकै स्थानमा प्रदेश कार्यालय

    पुष २६, २०७४ / ईटहरी: सरकार प्रदेशको अस्थायी मुकाम नभनी राजधानीका लागि सम्भावित स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने गृहकार्यमा जुटेको छ । सातवटै प्रदेश प्रमुखको कार्यालय राजधानीमा तोक्ने तयारीबाट पछि हटेर सरकार नयाँ विक

    • प्रकाशित मितिः पुष २६, २०७४
    • 133 पटक पढिएको
    • मधेश स्पेशल
  • डा गोविन्द केसीको वयान – प्रधानन्यायाधिश पराजुली एसएलसी अनुतिर्ण

    पुष २६, २०७४ / ईटहरी: अदालतको अवहेलना गरेको मुद्दामा पक्राउ परि अदालतमा वयान दिने क्रममा डा गोविन्द केसीले प्रधानन्यायाधिश गोपाल पराजुली एसएलसी अनुतिर्ण रहेको खुलासा गरेका छन् । डा केसीले प्रधानन्यायाधिश पराजुलीको शैक्षिक य�

    • प्रकाशित मितिः पुष २६, २०७४
    • 82 पटक पढिएको
    • मधेश स्पेशल
  • का‌ंग्रेस प्रवक्तामा शर्मा चयन

    पुष २६, २०७४ / ईटहरी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीका केन्द्रीय सदस्य युवा नेता विश्‍वप्रकाश शर्मालाई पार्टी प्रवक्ता नियुक्त गरेका छन्। कांग्रेसले महाधिवेशन सम्पन्न भएको करिब दुई वषपछि प्रवक्त�

    • प्रकाशित मितिः पुष २६, २०७४
    • 27 पटक पढिएको
    • मधेश स्पेशल
  • भारतको प्राथमिकतामा अब मधेश रहेन– नेता साह

    पुष २६, २०७४ / ईटहरी: राजनीतिक विश्लेषक तुलानारायण साहले मधेश शक्तिविहीन भएकोले कुनै पनि यतिबेला शक्तिकेन्द्रको साथ नरहेको बताएका छन् । मधेश आन्दोलनको ११ वर्ष विषयक मधेश मन्थन कार्यक्रममा मधेश मामिलाका जानकार मानिने साहले भन�

    • प्रकाशित मितिः पुष २६, २०७४
    • 53 पटक पढिएको
    • मधेश स्पेशल
  • पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न- प्रदेश सरकार, राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल निर्माण

    पुष २६, २०७४ / काठमाडौं: एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले बैठकको प्रदेश सरकार, राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे �

    • प्रकाशित मितिः पुष २६, २०७४
    • 31 पटक पढिएको
    • मधेश स्पेशल
  • मुख्यमन्त्री र प्रदेशप्रमुखको बोर्ड धनकुटामा राखियो

    पुस २५ / धनकटा: धनकुटालाई प्रदेश नं. १ राजधानीकायमगर्न २४औंदिन देखीआन्दोलनरत राजधानी बनाउन गठित अभियान–संघर्ष समितिले आइतबार धनकुटामा सातमन्त्रालय सहितमुख्यमन्त्री तथा प्रदेश परिषद्, प्रदेश सचिवालय, प्रदेशसभा र प्रदेश प्�

    • प्रकाशित मितिः पुष २५, २०७४
    • 129 पटक पढिएको
    • मधेश स्पेशल
  • डा.केसीको गिरफ्तारीको कडा निन्दा गर्दै गगन थापाले गरे तत्काल रिहा गर्न माग

    पुस २५ / काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा डा. गोविन्द केसीको पक्षमा उभिएका छन्। सर्बोच्च अदालतका प्रधानन्यायधिश गोपाल पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा डा. केसीलाई �

    • प्रकाशित मितिः पुष २५, २०७४
    • 89 पटक पढिएको
    • मधेश स्पेशल
  • एकतामा अडान नराख्न एमालेको निर्देशन

    पुस २५ / काठमाडौं: एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । स्थायी समितिको सोमबारको बैठकले नीति, नेतृत्व र एकताका विषयमा न�

    • प्रकाशित मितिः पुष २५, २०७४
    • 145 पटक पढिएको
    • मधेश स्पेशल

Copyright © 2017 - Madheshspecial.com All rights reserved